मेरो घर को पछाडि एउटा कुकुर भुक्छ ।
मलाई देख्ने बिटिकाइ उ कतातिर लुक्छ ।
दिनभरी खोज्छु त्यस्लाई कहिल्यै भेटिदैन ।
त्यस्लाई भेट्ने इछ्या मेरो कहिल्यै मेटिदैन ।
कालो कालो रैछ त्यो त कालु रैछ नाम ।
दिनभरी खाना खोज्छ के होला त काम ।
म घुमेर फर्कदा त्यो घर्को पछि हुन्छ ।
भोक लाग्यो भनेर त्यो सदैभरि रुन्छ ।
जहिले पनि मेरो जुत्त कहाँ लुकाइदिन्छ ।
कताइ मासु देख्यो भने र्याल चुहैदिन्छ ।
त्यस्लाई देख्ने बित्टिकाइ मेर आशु आउछन ।
मान्छेहरु कालु भनि त्यस्लाई काम लाउछन ।
No comments:
Post a Comment